ब्रेकिङ स्टोरी « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीको सामरिक नीतिको भू-राजनीतिक महत्त्व

रसिया युक्रेनको युद्धको कहरबाट संसार आक्रान्त छ। नयॉ समीकरण, नयॉ गठबन्धन र नयॉ गठजोड विश्व रंगमञ्चमा मन्चन भइरहेको छ। रसिया–युक्रेनको युद्ध आउने दिनहरूमा समाप्त भएता पनि ताइवान पनि युद्धको “हट स्पट” हुनसक्ने जानकारको आकलन रहेको छ। चिनियाँ रणनीति र चिनियाँ सामरिक अभ्यासको बारेमा विश्वमा व्यापक अनुसन्धान र अध्ययनसमेत भइरहेको छ। चीनको बारेमा पश्चिमा भाष्यको माध्यमबाट…