ब्रेकिङ स्टोरी Archives | Page 780 of 819 | Khabarhub Khabarhub

काठमाडौँ महानगरको मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

काठमाडौं- काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो मत परिणामअनुसार साहले ४८०९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २९१८० मत प्राप्त गरेकी छिन् । त्यस्तै, पछिल्ला केही दिनअघि दोस्रो स्थानमा रही साहलाई पछ्याइरहेका नेकपा (एमाले) का मेयर पदका प्रत्याशी केशव…