ब्रेकिङ स्टोरी Archives | Page 79 of 829 | Khabarhub Khabarhub

५३९ पालिकामा पूर्ण विद्युतीकरण, हुम्लामा राष्ट्रिय ग्रीड पुग्न बाँकी

काठमाडौंं- नेपाल विद्युत प्राधिकरणले देशका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार, १९६ स्थानीय तहमा पनि आंशिक रूपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा भने नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्‍याउन सकेको छैन । राष्ट्रिय प्रसारण ग्रीड नपुगे पनि १८ स्थानीय…