Live on
Your Voice, Your Power
यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्ट पारेको छ। २२ कार्तिक २०७८ को राजपत्रले निर्दिष्ट गरेका सवारीमा मात्रै अनिवार्य गर्न लागिएको विभागको सूचनामा उल्लेख छ। सरकारले प्रकाशित गरेको राजपत्र अनुसार १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी, १ फागुनदेखि नामसारी हुने सवारी र १ जेठ…