ब्रेकिङ स्टोरी Archives | Page 81 of 829 | Khabarhub Khabarhub

प्रदर्शनकारी र प्रहरीबीच झडपले गठ्ठाघर तनावग्रस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएर ज्यान लिएपछि सुरु भएको तनाव रोकिने छाँट छैन । दुर्घटनाका क्रममा रोकिरहेको स्कुटरलाई ट्रकले सोहोरेर चालकको ज्यान लिएको थियो । ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर…