Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स सामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि अन्तराष्ट्रिय खेल मैदानमा सुरु भएको खेलमा टस हारेर आमन्त्रणमा पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा मात्र १३० रन बनाएको छ । चितवन राइनोजका लागि रवि बोपाराले ४० बलमा सर्वाधिक…