ब्रेकिङ स्टोरी « Khabarhub

अमेरिकाको आकर्षक पौडी पुस्ता

क्यानडाकी १५ वर्षीय स्टार पौडीबाज समर म्याकन्टोस ४ सय मिटर व्यक्तिगत मेड्लीमा संसारकै शीर्ष वरीयताको खेलाडीको रूपमा रहेकी छन्। यसै महिनाको अन्त्यमा हंगेरीको बुढापेस्टमा फिना विश्व पौडी च्याम्पियनसीप आयोजना हुँदै छ। त्यो पौडी च्याम्पियनसीपमा उनी एक हेर्न लायक खेलाडी हुनेछिन्। त्यसो त अमेरिकी १६ वर्षीय केटी ग्रीम्स म्याकन्टोसको एउटा मुख्य प्रतिद्वन्द्वीको रूपमा सहभागी हुनेछिन्। म्याकन्टोस…