ब्रेकिङ स्टोरी « Khabarhub

अमेरिकाको एसपीपीमा नेपाल संलग्न छैन : गृहमन्त्री

काठमाडौँ- सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल संलग्न नहुने बताएको छ । बिहीबार प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र रक्षा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटबारे उठेका जिज्ञासाको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न नहुने बताएका हुन्। नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’…