ब्रेकिङ स्टोरी « Khabarhub

पोखरा महानगरमा धनराजले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार गनेसका हजारभन्दा कम मत

पोखरा– पोखरा महानगरपालिकाका गठबन्धन तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो विवरण अनुसार गठबन्धनका तर्फबाट उठेका धनराजले मतान्तर बढाउँदै १८०७ पुर्‍याएका छन् । उनले १२ हजार ३६४ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले १० हजार ५५७ मत ल्याएका छन् । त्यस्तै…