ब्रेकिङ स्टोरी « Khabarhub

भारतविरुद्धको खेलमा दर्शकले भरिभराउ दशरथ रंगशाला (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनल खेल हेर्न पुगेका नेपाली दर्शकले दशरथ रंगशाला भरिएको छ। भुटानलाई हराएर बङ्गलादेश फाइनलमा पुगिसकेको अवस्थामा दोस्रो सेमिफाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग अबको केहीबेरमा प्रतिस्पर्धा  गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो सेमिफाइनमा नेपाल र भारतबी साँझ साढे ६ बजे सुरु हुँदैछ । समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा…