ब्रेकिङ स्टोरी « Khabarhub

शेयर संकटमा ट्रम्पलाई छैन चासो : आफ्नो नीति आवश्यक भएको दाबी

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थ नीतिले विश्वको शेयर कारोबारमा संकट देखिए पनि उनी आफ्नो नीतिमा अडिग रहेका छन्। ट्रम्पले यसले अमेरिकामा १० औँ अर्ब डलर भित्रने दाबी गर्दै राम्रो कुराका लागि समय लाग्ने र केही चुनौती हुने बताएका छन्। ट्रम्प नीतिले दक्षिण कोरिया र जापानको सेयर बजारलाई एकै पटक असर गरेको छ। सोमबार…