ब्रेकिङ स्टोरी « Khabarhub

देशभरका गरी ४४ वटा मतदान केन्द्रको मतदान स्थगित

काठमाडौँ–  देशभरका गरी ४४ वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा दलहरूको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको हो । निर्वाचन आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश…