ब्रेकिङ स्टोरी « Khabarhub

संत्रासको राजनीति : ‘भोट देऊ, नत्र गब्बर सिंह आउँछ’

वैशाख २२ गते भरतपुरमा आयोजित सत्ता गठबन्धनका शीर्ष नेताको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पुत्री रेणु दाहाललाई भोट दिन नचाहनेप्रति धाकधम्कीकै भाषा बोलेपछि अहिले त्यसको व्यापक आलोचना भइरहेको छ। ‘हँसिया हथौडालाई भोट नदिए देश दुर्घटनामा पर्नसक्छ’ भनेर दाहालले जनतामाझ भय र आतंक सिर्जना गर्न खोजेका छन्। अप्रत्यक्ष रुपमा उनले ‘हामीलाई भोट नदिए ठिक नहुने’…