ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा  मेयर पदमा  स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन्।  नेकपा (एमाले) का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र…