ब्रेकिङ स्टोरी « Khabarhub

बिर्सन नसक्ने तियानमेन नरसंहार

तियानमेन चोक नरसंहारको स्मरणमा कार्यक्रम गरेको तथा त्यस घटनालाई सम्झिएको आरोपमा हङकङमा ६ जनालाई गिरफ्तार गरिएको छ। त्यहाँको प्रशासनले तीन दशक अगाडिको सो घटनाको बारेमा सार्वजनिक रूपमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ। चिनियाँ सरकारले शान्त पूर्वक भएको प्रदर्शनमा ट्याङ्क लगाएर नरसंहार गरेका कारण मानव सभ्यताकै कलङ्कको रूपमा परिचित तियानमेन चोक दुर्घटनाको ३३ वर्ष पुरा भएको…