ब्रेकिङ स्टोरी « Khabarhub

निर्वाचनमा ‘राइट टु रिजेक्ट’ लागू नभएको भन्दै अवहेलना मुद्दा

काठमाडौँ– निर्वाचनमा ‘मत दिन चाहन्न’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको भन्दै अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले आज दर्ता गरेको उक्त अवहेलनाको मुद्दामा अदालतले यसअघि फैसलामा गरेको ‘मत दिन चाहन्न’ भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने भने पनि कार्यान्वयनमा नआएको उल्लेख छ । मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवा,…