ब्रेकिङ स्टोरी « Khabarhub

मनोनयन तथ्यांक अपडेटः १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कुल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । यो सङ्ख्या मंगलबार राति ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ । प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा…