ब्रेकिङ स्टोरी « Khabarhub

संसद् विघटन गर्ने इमरान खानको निर्णय पाकिस्तानी सर्वोच्चद्वारा बदर

पाकिस्तान– पाकिस्तानको संसद भंग गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश उमर अता बन्दियालसहित ५ न्यायाधीश सम्मिलित इजलासले संसद् भंग गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय पनि बदर गरिदिएको हो । सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुख कसिम खान सुरीको रुलिङलाई पनि ‘असंवैधानिक’ भनेको छ । अदालतले अविश्वासको प्रस्ताव खारेज…