ब्रेकिङ स्टोरी « Khabarhub

सभापति देउवाको छायामा कांग्रेस

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको चार महिना बितेको छ। दिन कस्तो हुन्छ भन्ने संकेत बिहानीले गर्छ भनेझै सभापति देउवाको यो चार महिनाको गतिविधि हेर्दा अघिल्लो कार्यकाल भन्दा पृथक नहुने स्पष्ट छ। अघिल्लो कार्यकालमा सभापति देउवाले विधान बमोजिम गठन गर्नुपर्ने पार्टीका कुनै पनि संगठनलाई पूर्णता दिएका थिएनन्। विधान बमोजिम दुई महिना भित्र गर्नुपर्ने पदाधिकारीको…