ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौँमा बालेनको अग्रता कायमै, सुनितालाई पनि उछिने

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् । लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत १८ हजार ८७८ पुगेको छ । यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ हजार ६७१ मत ल्याएका छन् । तेस्रो स्थानमा…