ब्रेकिङ स्टोरी « Khabarhub

स्टिल र अल्मुनियम आयातमा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय

न्युयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल तथा अल्मुनियममा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्। यो निर्णयले क्यानडामा धेरै असर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले यसै साताको अन्त्यसम्ममा धेरै पारस्परिक करको निर्णय गर्ने बताउँदै आएका छन्। ट्रम्पले कर सम्बन्धी निर्णय कसलाई लक्षित गरेर गरेका हुन् भन्ने कुरा खुल्न…