Live on
Your Voice, Your Power
काठमाडौँ : यसपटक पनि चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेद्वार रेनु दाहालले जम्मा ३ मतको अग्रता लिएकी छन् । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी रेनुले ५ हजार ३ सय १३ मत पाएकी छन् । यस्तै एमालेका विजय सुवेदीले ५ हजार ३१० मत पाएका छन् । कांग्रेसका बागी उम्मेद्वार २ हजार ५३६ मत ल्याएका…