ब्रेकिङ स्टोरी Archives | Page 87 of 826 | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने बताइएको छ । आजको बैठकामा पार्टीको गतिविधि, आन्तरिक रणनीति, विधान संशोधन कार्यदल पुनर्गठन, पार्टीका विभागहरुलाई पूर्णता, पार्टीको प्रदेश र जिल्ला तहका समितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य सन्तोष परियारले जानकारी…