ब्रेकिङ स्टोरी « Khabarhub

मलेखुकी काली : फिल्ममा फ्लप, युट्युबमा लोकप्रिय !

काठमाडौं- केही समययता आशिका तामाङ सामाजिक सञ्जालमा निकै हेरिएकी पात्र हुन् । कारण हो –विभिन्न सार्वजनिक निकाय, पार्क, मन्दिर, होटललगायतका क्षेत्रमा भइरहेका बेथितिविरुद्ध आगो ओकल्नू । समाजमा देखिएको बेथितिको विरोधमा युट्युबरहरुको प्रस्तुती निकै नै आक्रामक हुने गर्दछ । उनीहरु आम जनताको भाषामा कडारुपमा प्रश्नहरु गर्छन् र आक्रोशित मुद्रामा प्रस्तुत हुन्छन् र आफ्नो च्यानलमा प्रशस्त ‘भ्युज’…