ब्रेकिङ स्टोरी Archives | Page 91 of 840 | Khabarhub Khabarhub

अर्थ मन्त्रालयको १०० दिने कार्ययोजनाः अर्थतन्त्र सुधार्ने आयोग, ठेकेदारको रकम भुक्तानी !

काठमाडौं- अर्थ मन्त्रालयले १०० दिनमा विभिन्न ३० काम गर्नेगरी नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनामा अर्थतन्त्र सुधारका लागि ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ गठनदेखि ठेकेदारको रकम भुक्तानी सम्मका क्रियाकलाप/कार्यक्रम र अपेक्षित उपलब्धि नै किटिएको छ । प्रतिनिधि सभाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) गठजोडको वर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा कार्ययोजना…