Live on
Your Voice, Your Power
काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको मेयर र वडा नम्बर ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई मैदानमा उतारेको छ । राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको ‘मायाको पहिचान नेपाल’को पहलमा जसपा नेपालले दुई पदमा अल्पसंख्यकलाई मौका दिएको हो । तेस्रो लिङ्गी महिला एवम् कीर्तिपुरमा रहेको…