ब्रेकिङ स्टोरी « Khabarhub

मन्त्रिपरिषद्को निर्णय कुर्दै ऊर्जा मन्त्रालय, जोडिएन उद्योगमा लाइन

काठमाडौं– यही आइतबार बसेको मन्त्रिपरिषद्ले बैठकले ट्रंक तथा डेडिकेटेड महशुलबापतको अतिरिक्त प्रिमियम शुल्क बक्यौता ‘बिलिङ टाइम अफ द डे’ (टीओडी) मिटरका आधारमा उठाउने निर्णय गर्‍यो । त्यतिमात्रै होइन, आइतबारको ‘क्याबिनेट’ले आगामी १५ दिनभित्र ट्रंक तथा डेडिकेटेड फिडरमार्फत विद्युत् उपयोग गरेको उद्योगबाट सम्पूर्ण बक्यौता उठाउने र तत्काल लाइन काटिएका उद्योगमा जोड्ने निर्णयसमेत गरेको थियो । मन्त्रिपरिषद्को…