अटो Archives | Page 2 of 26 | Khabarhub Khabarhub

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको छ। नेपालको पहिलो महिला केन्द्रित विद्युतीय दुई पाङ्ग्रे सवारी भाडा सेवा ‘ज्याप ईभी’ को काठमाडौंमा औपचारिक सुरुवात गरिएको छ । आधिकारिक सुरुवातसँगै प्रयोगकर्ताहरूले १७ साउनदेखि ज्याप ईभीको वेबसाइटमार्फत सदस्यता दर्ता र परिचय प्रमाणीकरण (केवाईसी) पूरा गरी सेवामा प्रारम्भिक पहुँच पाइरहेका छन् । कम्पनीले सेवा भदौ…