Live on
Your Voice, Your Power
काठमाडौं- टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा 'धनतेरस टाटा उत्सव' कार्यक्रम आजबाट शुभारम्भ गरेको छ । यो कार्यक्रममा ग्राहकले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने कम्पनीले जनाएको छ । टाटाको नेपालभरि रहेको शोरुमहरुमा आइतबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक…