अटो Archives | Page 25 of 27 | Khabarhub Khabarhub

मोबाइलबाटै नियन्त्रण गर्न सकिने इलेक्ट्रिक मोटरमा रतन टाटाले गरे लगानी

एजेन्सी- टाटा सन्सका पूर्व चियरम्यान रतन टाटाले इलेक्ट्रिक मोटरसाइकल निमार्ण कम्पनीमा लगानी गरेका छन् ।  भारतको पुर्णेमा रहेको स्टार्टअप कम्पनी टर्क मोटरमा उनले लगानी गरेका हुन् । यद्यपि उक्त कम्पनीमा उनले कति रकम लगानी गरे भन्ने विषयमा भने केही खुलाइएको छैन । टर्क मोटरले आफ्नो पहिलो प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘टी-६ एक्स’ सार्वजनिक गर्ने तयारीमा रहेको…