अटो Archives | Page 26 of 27 | Khabarhub Khabarhub

घाटामा गएको साझाप्रति प्रदेश र स्थानीय सरकारको मोह

काठमाडौं- साझा यातायात सहकारी संस्थाले सेवा विस्तार गर्ने क्रममा हालसम्म ७१ वटा बस सञ्चालनमा ल्याएको छ । यसमा संघ सरकारका साथै काठमाडौं र ललितपुर महानगरपालिकालगायत अन्य नगरपालिकाको समेत लगानी परेको छ । साझा यातायातले सेवा विस्तार गरिरहे पनि यो संस्थाले अहिलेसम्म नाफा कमाउन सकेको छैन । संस्थाको आयव्ययलाई हर्ने हो भने वार्षिक रुपमा डेढ करोड…