Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सका गाडीहरूले यति बेला नयाँ उचाइ पाइरहेको छ । विभिन्न श्रेणीमा कम्पनीको विभिन्न मोडलहरूले ख्याति कमाइरहेको छ। टाटा मोटर्सको ह्याच ब्यागदेखि एसयुभीसम्मले प्रतिस्पर्धात्मक बजार पाइरहेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि हो। यसले कम्पनीको बजार विस्तारमा दमदार प्रस्तुति दिइरहेको छ । बजार विस्तारका हरेक…