अटो Archives | Page 9 of 24 | Khabarhub Khabarhub

मंसिरमा मुक्तिनाथ बैंकका दुई सहयोग

काठमाडौँ - मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । मंसिर महिनामा मात्रै यो बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्वमुलक काम गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् । बैंकले ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजार रुपैयाँ आर्थिक सहयोग…