उपभोक्ता « Khabarhub

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’ को प्रदर्शनी   

काठमाडौं- एलजी नेपालले 'एफेक्सनेट इन्टेलिजेन्स 'अभियान प्रस्तुत गर्न लागेको छ । सिंगापुर र मलेसियामा सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ, जसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको एफेक्सनेट इन्टेलिजेन्सको सुरुवात दर्साउने कम्पनीको दाबी छ । दुई दिने यो प्रदर्शनी कार्यक्रम असार १३  गते डिलरहरूको लागि र असार १४ गते सर्वसाधारणका लागि आयोजना हुनेछ । …