उपभोक्ता « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ  ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  छ । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।  साथै, चाँदीको मूल्य पनि बढेको छ…