Live on
Your Voice, Your Power
काठमाडौं– लामो रस्साकस्सीपछि मंगलबार सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरेका पौडेलसँग अर्थशास्त्र, कृषिस्रोत, स्रोत व्यवस्थापन, श्रम अर्थतन्त्र र आर्थिक इतिहासमा विज्ञता रहेको छ ।विभिन्न अन्तर्राष्ट्रिय निकाय, विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरदेखि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर उनले काम गरिसकेका छन् । तर, गभर्नर…