बैंक/वित्त Archives | Page 17 of 120 | Khabarhub Khabarhub

मौद्रिक नीतिको समीक्षा बैठक ५ बजेपछि बस्ने 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-०८२ को दोस्रो मौद्रिक नीतिको समिक्षाको बैठक साँझ ५ बजेपछि बस्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बस्ने नेपाल राष्ट्र बैंकको बोर्डको बैठक कार्यालय समय पछि बस्ने भएको हो ।  राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले कार्यालयपछि मात्र बैठक बस्ने जानकारी दिएका छन् ।  ‘कार्यालय समयमा अन्य कर्मचारीको विदा भएपछि…