बैंक/वित्त « Khabarhub

अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ। आजको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ। बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०२ पैसा र बिक्रीदर १३८ रुपियाँ ८२ पैसा कायम भएको छ। बुधबार एकको खरिददर १५१ रुपियाँ १२ पैसा…