विविध Archives | Page 105 of 122 | Khabarhub Khabarhub

पहिलो चौमासिकमा वित्तीय प्रगति कमजोर

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ । जसमा पुँजीगततर्फ सात दशमलव ७९ र चालूतर्फ दुई दशमलव ५२ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । मङ्गलबार मन्त्रालयको पहिलो चौमासिक प्रगति समीक्षा कार्यक्रममा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको जनाइएको…