विविध « Khabarhub

घरजग्गा पास गर्दा छुट पाइने यस्तो छ व्यवस्था, पुस सम्ममा १ अर्ब ५२ करोड राजश्व छुट

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका ८४ वटा मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको पुस २१ गते सम्ममा सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दाे १ अर्ब ५२ करोड ९५ लाख ६९ हजार ७ सय ७ रुपैयाँ छुट दिएको छ । देशभर १३१ वटा मालपोत कार्यालयहरु छन् । जस मध्ये १२६ वटा मालपोत…