Live on
Your Voice, Your Power
काठमाडौं- देव विकास बैंक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये सञ्चालक समितिका पाँच जना जनही १२ लाख धरौटीमा छुटेका छन् । बैंकको १८ करोड हिनामिना प्रकरणमा मुछिएका एक जना बैंक सञ्चालक समिति सदस्य अझै पनि फरार रहेका छन् । हालसम्म २३ जना धरौटीमा छुटेका छन् । उच्च अदालत तुलसिपुरका शाखा अधिकृत मानबहादुर…