Live on
Your Voice, Your Power
काठमडौं– सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिन ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरे । स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने पौडेलले बताए…