विविध Archives | Page 62 of 152 | Khabarhub Khabarhub

स्रोत साधनको उचित व्यवस्थापनमा सरकार क्रियाशील : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वर्तमान सरकार स्रोत तथा साधनको परिचालनमा लागि परेको बताए । मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेले…