Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को महामारीले एसियाली अर्थतन्त्र निकै सुस्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । बिशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ । विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै कठिन रहेको उल्लेख गरेको छ…