विविध « Khabarhub

नेपाल राष्ट्र बैंकले ४ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्दै

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले ४ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले जारी गर्न लागेको ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको आज दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दैछ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र…