Live on
Your Voice, Your Power
काठमाडौं- नेस्ले इन्डियाले नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको छ । नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु भएको हो । यो प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५०० स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिइनेछ…