Live on
Your Voice, Your Power
भोजपुर- यस वर्ष सुन्तला बिक्रीबाट ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७ सय ६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ,…