विविध Archives | Page 136 of 153 | Khabarhub Khabarhub

मन्त्री पुनद्वारा ग्रामिण विद्युतीकरणमा सहकार्य गर्न कतारसँग प्रस्ताव

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र कतार फण्ड फर डेभलोपमेण्टको प्रतिनिधीमण्डबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जाममन्त्रालयमा भएको भेटवार्तामा नेपालको उर्जा, सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा लगानीको सम्भावना र दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो । भेटमा कतारी विदेशमन्त्रीका अन्तर्राष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समिर आर फ्रेङगीले नेपालको विकासमा…