विविध Archives | Page 137 of 156 | Khabarhub Khabarhub

अब बिमा गर्दा एजेन्ट नचाहिने

काठमाडौं– सरकारले सवसाधारणलाई एजेन्ट बिन नै बीमा गर्न सक्ने व्यवस्था गरेको छ । बीमा समितिले ‘शाखारहित घुम्ती सेवासम्बन्धी मार्गदर्शन २०७६’ जारी गर्दै घरदैलोमै पुगेर कम्पनीले बिमा गर्न सक्ने व्यवस्था गरेको छ । अब बीमा कम्पनीहरू आफैं बीमितको घरदैलो पुगेर बीमा गर्न पाउने भएका छन् । यसअघि बीमा गर्न एजेन्टमार्फत जानुपर्ने थियो । कुनै सर्वसाधारण आफुले…