विविध Archives | Page 139 of 153 | Khabarhub Khabarhub

घर किन्न बैंकबाट कर्जा लिँदै हुनुहुन्छ, के कस्ता प्रक्रिया पुर्‍याउँनुपर्छ ?

बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डमा पूरा गर्नेहरुलाई घरजग्गा गरिदका लागि ऋण प्रदान गर्ने गर्छ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ । जसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको मूल्यांकनमा मार्केट भ्यालुको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म लगानी…